लेडी गागाको पारदर्शी पहिरन
केही दिन अगाडि मात्र गायिका लेडी गागाले पहिरनका कारण आफ्नो म्यूजिक चर्चा कमजोर बन्न नदिने बताएकी थिइन् । तर, त्यसको केही दिनमै उनको पहिरन चर्चा सुरु भएको छ ।
एक विज्ञापनका लागि स्टूडियोमा पुगेकी लेडीले लगाएको पहिरन पूर्ण पारदर्शी थियो । स्पष्ट रुपमा उनको बक्षस्थल देखिएको थियो ।
३० बर्षकी यी गायिका न्यूयोर्कमा पारदर्शी पहिरनमा उपस्थित भएपछि उनले केही दिन अगाडि बोलेको कुरा नै पुरा गर्न सकिनन् । लेडी सार्वजनिक कार्यक्रममा यस्ता पहिरन लगाउन सिपालु छिन् ।
For More videos Log on to Mazzako TV