डिभोर्सपछि झनै रोमान्स गर्दै मलाइका
जीन्दगी जीउनु छ भने मोडल तथा आइटम गर्ल मलाइका अरोरा खानसँग सिक्न जरुरी छ । पति अरवाज खानसँग डिभोर्स गरेपछि मलाइका अहिले रोमान्टिक जीवन विताइरहेकी छिन् ।
मलाइकाले हालै मात्र अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको लागि राखिएको पार्टीमा मस्ती गरेकी छिन् । उनको विन्दास तस्बिरहरु सार्वजनिक भएका छन् ।
न्यूयोर्कमा मलाइकाको साथमा सोफी चौधरी पनि देखिएकी थिइन् । डिभोर्सपछि एक्लो जीवन बिताइरहेकी मलाइका खुबै खुशी देखिएकी छिन् ।
For More videos Log on to Mazzako TV