फिल्म ‘पाच्र्ड’मा काम गरेकी अभिनेत्री राधिका आप्टेलाई बेडसिन दिदा कुनै हिनतावोध भएको छैन । यो फिल्मको यो दृश्यलाई सेन्सर बोर्डले ब्लर गर्न भनेको थियो । अन्तरंग दृश्य दिदा आफूलाई कुनै पनि पश्चताप नभएको बताएकी राधिकाले फिल्ममा यो दृश्य कसरी खिचियो भन्ने खुलाएकी छिन् ।
radhika-nude-scene
राधिकाका अनुसार क्यामेराको अगाडि नाङ्गीन भन्दा पनि फिल्मका मुख्य कलाकार आदिल हुसेनको कपडा खोज्दा चुनौती भएको बताएकी छिन् । यो इन्टिमेट सिनका लागि दुबै कलाकार तयार थिए । तर, आदिलले जुन कपडा यो दृश्यका लागि लगाउनुपर्ने थियो, त्यो कपडा नै भेटिएन । यसकाकारण छायांकन केही ढिलो भएको थियो ।

राधिका बलिउडमा हट अभिनेत्रीको रुपमा परिचित छिन् । जसले फिल्मको पर्दामा न्यूड सिन दिदा पनि कुनै संचोक मान्दिनन् ।

For More videos Log on to Mazzako TV