केही दिन अगाडि अभिनेत्री करिना कपुरको जन्मदिनमा अभिनेता सैफअली खानकी छोरी सारा हट पहिरनमा पुगेकी थिइन् । साराले लगाएको पहिरनले भारतीय मिडियामा चर्चा पाएको थियो । तर, उनले लगाएको यो पहिरन उनकी आमा अमृतालाई मन परेको छैन । sara-ali-khan
अमृताले छोरीसँग यो बिषयमा असन्तुष्टी पनि जनाएकी छिन् । अमृता छोरी सारा परम्परागत पहिरनमा बाहिर डुलुन् भन्ने चाहिन्छन् । तर, सारा पारदर्शी र हट पहिरनमा घुमिरहेकी छिन् । आमा अमृतालाई लागेको छ सारामा उनकी सौतेनी आमा करिना कपुरको प्रभाव परेको छ ।

बलिउडकी हट डीभा करिना पनि हट र सेक्सी पहिरनमा डुल्न रुचाउँछिन् । कतै, सौतेनी छोरी सारामा पनि करिनाको प्रभाव त परेको होइन ?

For More videos Log on to Mazzako TV