न्यूयोर्कमा क्याटको फिगर शो
अभिनेत्री क्याट ग्राहम न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मंगलबार उपस्थित भइन् । लो कट ब्ल्याक जमसुटमा उपस्थित यी अभिनेत्रीले आफ्नो क्लिभेज शो गरिन् ।
खुबै हट देखिएकी २७ बर्षकी यी अभिनेत्री एक क्लबको कार्यक्रममा उपस्थित भएकी थिइन् । क्याटको पहिरन र उनको क्लिभेज शो क्लबमा विशेष आकर्षणको रुपमा रहेको थियो ।
हलिउडका चर्चित अनुहारहरु पहिरनकै कारण सधै नै मिडियाको केन्द्रमा परेका हुन्छन् । सायद, यस्तो पहिरन लगाएर चर्चा पाउने क्याटको सोच हुनसक्छ ।