बलिउड अभिनेत्री कट्रिना कैफ एक्लो जीवन बिताउन नसक्ने अवस्थामा देखिएकी छिन् । अहिले उनी तेश्रो प्रेमीको खोजीमा लागेकी छिन् । अभिनेता सलमान खानपछि उनको सम्बन्ध अर्का अभिनेता रणवीर कपुरसँग भएको थियो । रणवीर र कटि्रना त लामो समय प्रेममा रहेका थिए । तर, केही महिना अगाडि मात्र यी दुई अलग भए ।
katrina-kaif
रणवीरसँग अलग भएकी कैफलाई अब अर्को प्रेमी चाहिएको छ । उनी प्रेम गर्न कसैले कसैलाई नरोक्ने भन्दै प्रेममा पर्न चाहेको बताउँछिन् ।

उनले भनेकी छिन्-‘मलाई प्रेममा विश्वास छ, जीन्दगीको सबैभन्दा महत्वपूर्ण पाटो प्रेम हो जसले खुसी दिन्छ ।’ के तेश्रो प्रेमीसँग भने कट्रिनाको बिहे नै होला, प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV