जेलबाट बाहिर आएसँगै बलिउड अभिनेता संजय दत्तका फ्यान उनको नयाँ फिल्मको प्रतिक्षा गरिरहेका छन् । संजयले अब कुन फिल्म खेल्छन् र कहिले रिलिज हुन्छ भन्ने उनका फ्यानहरुमा प्रतिक्षा छ । sanjaya dutta

उनै संजय अब ‘मुन्ना भाई’ पछि ‘मार्को भाउ’ बन्ने भएका छन् । यो फिल्मलाई विधु विनोद चोपडाकी बहिनी शैलजा धरले निर्देशन गर्दैछिन् ।

फिल्मको छायांकन गोवा र चेन्नइमा हुनेछ । सन् २०१७ को फ्रेवुअरीमा फिल्मको छायांकन सुरु हुने भारतीय मिडियाको दाबी छ । यो फिल्ममा एक पिता र छोरीको भावानात्मक कथा देखाइनेछ ।

For More videos Log on to Mazzako TV