आफ्ना पति वा पत्नीसँग अलग भएपछि बलिउड अभिनेत्री मलाइका अरोराको पहिरन शैली र स्टाइल फेरिएको छ । पति अरवाज खानसँग अलग हुने निर्णय गरेपछि मलाइकाको पहिरन शैलीमा पनि फेरबदल आएको छ । malaika arora dress
मुम्बइमा शनिबार आयोजना गरिएको बडी विल्डर बाबा दिवानले पार्टीको आयोजना गरेको थिए । सो पार्टीमा मलाइका स्टाइलिस्ट शैलीमा पुगिन् । अर्जुन रामपाल, चंकी पाण्डे, नेहा धुपिया जस्ता बलिउड स्टार पनि पार्टीमा पुगेका थिए । पार्टी किन र केका लागि आयोजना गरिएको थियो, त्यो भने खुलेको छैन ।

For More videos Log on to Mazzako TV