संजय दत्तको बाबु बन्न मानेनन् आमिर
बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित रहेर एउटा फिल्म बन्दैछ । यो फिल्मको मुख्य भूमिकामा अभिनेता रणवीर कपुरले काम गर्दैछन् । रणवीर यो फिल्मका लागि मिहिनेत पनि गर्दैछन् ।
फिल्मका संजयको पिताको भूमिकामा लागि अभिनेता आमिर खानलाई अफर गरिएको थियो । उनलाई यो भूमिका मन परेको पनि थियो । आमिर र अभिनेता रणवीर कपुर एकसाथ काम गर्न लागेको चर्चा पनि थियो ।
तर, अब आमिरले यो फिल्म नगर्ने भएका छन् । आमिर संजयका पिता सुनिल दत्त नबन्ने भएका छन् । यसैले फिल्मका मेकरले अब सुनिलको भूमिकामा लागि अन्य कलाकारको खोजी सुरु गरेका छन् ।
For More videos Log on to Mazzako TV