अभिनेता अजय देवगणको नयाा फिल्म ‘शिवाय’ तिहारमा रिलिज हुादैछ । यही मितिमा निर्देशक करण जोहरको नयाा फिल्म ‘ए दिल हे मुश्किल’ पनि रिलिज हुादैछ ।
ajaya krk and karan
एकैदिन फिल्म रिलिज हुन लागेपछि करण र अजयविच घिनलाग्दो खेल सुरु भएको छ । बलिउड फिल्मको समिक्षा गरेर आलोचनासहित चर्चा कमाएका केआरकेले एक अडियोमा गरेको खुलासाले अहिले वी टाउन गर्मिएको छ ।

केआरके केही दिनदेखि अजयको फिल्मको बिषयमा नकारात्मक चर्चा गरिरहेका थिए । यसको कारण, उनलाई करणले पैसा खुवाएको खुलासा भएको हो ।

करणले अजयको फिल्मको बिषयमा नराम्रो बोल्न र लेख्नका लागि केआरकेलाई २५ लाख रुपैयाा दिएका थिए । केआरकेले एक फोन वार्तामा स्वयंम यो खुलासा गरेका छन् । जसलाई अजयले आफ्नो ट्विटरमार्फत शेयर गरेका छन् ।

For More videos Log on to Mazzako TV