इटालियन अभिनेत्रीको बक्षस्थल देखाउने मोह
हलिउडका मात्र होइन, अन्य देशका अभिनेत्री पनि पहिरन सेक्सी लगाएर रेड कार्पेटमा पुग्ने गरेका छन् । इटालीकी अभिनेत्री फ्रान्ससिस्का किप्रियन पनि ७३ औ भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा यस्तै पहिरनमा पुगेकी थिइन् । उनले आफ्नो ठूला बक्षस्थल स्पष्ट रुपमा देखाएकी थिइन् । 
उनको छाला रंगको पहिरन यति धेरै खुलेको थियो कि, बक्षस्थललाई नै ढाक्न सकिरहेको थिएन । छाला रंगको पहिरन लगाउँदा उनको गोप्य अंग देखिने डर थियो । जसले गर्दा उनले सेतो झोलाले छोपिरहेकी थिइन् ।
For More videos Log on to Mazzako TV







