रियालिटी स्टार किम कार्दशियन सधै नै पहिरनका कारण चर्चामा हुन्छिन् । उनले लगाएका पहिरन यति धेेरै खुलेका हुन्छन् कि, फोटोग्राफर उनको तस्बिर क्लिक गर्न हानथाप गर्छन् । kim in award

एमटीभी भीमासको रेड कार्पेटमा पुगेकी किम फेरि पनि पहिरनकै कारण चर्चामा छिन् । वन पिस कालो पहिरनमा पुगेकी उनको ड्रेसको अधिकांश भाग खुलेको थियो ।

पति कान्या वेस्टले उनको खुबै हेरचाहा गरेको देखियो । यो लभ जोडी एकसाथ बाहिर निस्किएको थियो ।

For More videos Log on to Mazzako TV