प्रियंकालाई १० दिनको १५ करोड ?
बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकामा छिन् । तर, उनको बिषयमा यतिबेला बलिउड तातेको छ । असम सरकारले प्रियंकालाई एक क्याम्पिएन सुट गरेको १५ करोड दिन लागेको चर्चा भएको थियो । ‘आसम असम’को प्रमोशन सुटका लागि उनलाई १५ करोड पारिश्रमिक दिन लागिएको चर्चा थियो ।
असममा बाढीले मान्छेहरुको विचल्ली भैरहेको समयका अभिनेत्री चोपडालाई दैनिक १.५ करोडका दरले पारिश्रमिक दिन लागिएको भन्दै ट्विटरमा विवाद सुरु भएको छ ।
यो विवाद सुरु भएपछि असम सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तीमा यसलाई झुटो भनिएको छ ।
For More videos Log on to Mazzako TV