मोडल तथा रियालिटी स्टार केली जेन्नेरले बक्षस्थल सर्जरी नगरेको स्पष्ट पारेकी छिन् । ट्विटरमा उनका फ्यानले उनले बक्षस्थल गरेको भन्दै ट्रोल गरेका थिए ।
kelly boob
तर, केलीले आफ्नो तस्बिर ट्विट गर्दै बक्षस्थल सर्जरी नगरेको बताएकी हुन् । उनले कहिले पनि आफूले बक्षस्थलको व्यापार नगर्ने बताइन् । हलिउडमा बक्षस्थल सर्जरी गरेर मोडलहरु चर्चा कमाउने गर्दछन् ।

१९ बर्षकी यी रियालिटी स्टारले आफ्नो बक्षस्थले हर्मोनका कारण केही ठूलो भएको पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV