पति अरवाज खानसँग डिभोर्स गरेपछि बलिउड आइटम गल मलाइका अरोरा खानका हट तस्बिरहरु सार्वजनिक भैरहेका छन् । हुनत, फिल्मको पर्दामा होस् या बाहिरी दुनियाँमा नै किन नहोस्, मलाइका हट पोजमा पं्रस्तुत हुन सिपालु छिन् । malaika hot photoshoot

‘हेलो इन्डिया म्यागेजिन’को नयाँ अंकमा मलाइका स्विमसुटमा प्रस्तुत भएकी छिन् । उनको यो फोटोले उनी अब कती खुल्न चाहन्छिन् भन्ने प्रष्ट पार्दछ ।
२३ बर्ष लामो वैवाहिक सम्बन्ध टुटेको मलाइका र अरवाजले नै स्पष्ट पारिसकेका छन् । यसैले मलाइकालाई यस्तो अवतारमा देख्नु, कुनै नौलो कुरा भएन ।

For More videos Log on to Mazzako TV