मेक्सिकोमा छताछुल्ला पोखियो किमको जवानी
जब ग्ल्यामर दुनियाँमा शो गर्ने कुरा हुन्छ, रियालिटी स्टार किम कार्दशियनको अगाडि अन्य मोडल तथा अभिनेत्री नै निरही हुन्छन् । रियालिटी स्टारको चर्चा कुनै हलिउड अभिनेत्रीको भन्दा कम छैन विश्वमा ।
उनै किमले केही महिना अगाडि मात्र सन्तानलाई जन्म दिएकी थिइन् । अब, उनी पुरानै अवस्थामा फर्किसकेकी छिन् । मेक्सिकोमा होलिडे मनाउने क्रममा सेतो परिहनमा किमले आफ्नो जवानी छताछुल्ल नै पोखिन् ।
उनको पहिरनले उनको बक्षस्थललाई समहाल्न सकेको थिएन । २ सन्तानको साथमा किमले मेक्सिकोमा खुबै रमाइलो गरिन् । ३५ बर्षकी यी सुन्दरीले अब आफूले फेरि मेन्टेन गरेको देखाइरहेकी थिइन् ।