अभिनेत्री आलिया भट्ट अहिले सफलता चुमिरहेकी छिन् । बलिउडमा छोटो समयमा नै सफलता पाउने थोरै कलाकारमा आलिया पनि पर्छिन् । निरन्तर सफल फिल्म र ठूला ब्यानरसँग काम गरेकी आलियाले नयाँ पुस्तामा संभावना देखाएकी छिन् ।
mahesh bhatta and aliya bhatta
तर, आलियाका बुबा महेश भट्ट भने उनको असफलताको कामना गरिरहेका छन् । छोरीको फिल्म निरन्तर सफल हुँदा बुबा खुशी हुनुपर्ने हो । तर, महेश उनको फिल्म असफल होस् भनेर कामना गरिरहेका छन् ।

आखिर, एउटी छोरीको सफलता पनि बुबाले डाहा गर्छन् र ? महेशका अनुसरा आलिया असफल हुँदा सफलता चिन्नेछिन् । निरन्तर, सफल हुँदा मानिसले सफलताको मुल्य नवुझ्ने उनको भनाई छ । जसकाकारण उनी छोरीको करिअरमा एक पटक असफलताले घेरोस् भन्ने चाहन्छन् ।

For More videos Log on to Mazzako TV