बलिउडमा अहिले अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृती सेननविच प्रेम चलिरहेको खबर सार्वजनिक भैरहेको छ । कृती र सुशान्तको प्रेम चर्चाले बलिउड तात्नुको पछाडि मुख्य कारण हो, यी दुइको निकटता । kriti and susant

सुशान्त र कृतीले अभिनय गरेको फिल्म ‘रब्ता’को छायांकन सकिएको छ । कृतीले ट्विटरमा एउटा तस्बिर सार्वजनिक गरेकी छिन्, जहाँ उनले फिल्मको छायांकन सकिएको जानकारी दिएकी छिन् ।

यही फिल्ममा एकसाथ काम गर्दा कृती र सुशान्त नजिक भएका हुन् । कृतीले सार्वजनिक गरेको एक तस्बिरमा सुशान्तसँग उनी प्रेमलापमा छिन् ।

For More videos Log on to Mazzako TV