महिलालाई उसको कामुकतामा उत्प्रेरणा दिएको किमको दाबी
रियालिटी दुनियाँकी सुपरस्टार हुन् किम कार्दशियन । किमले विश्वका लाखौ महिलालाई उत्प्रेरणा पनि दिएकी छिन् । तर, उनले आफूलाई महिलाबादी नभएको बताउँछिन् ।
किमका अनुसार उनले महिलालाई सधै नै उनको सुन्दरता, कामुकतामा उत्प्रेरणा दिएकी छिन् । उनले भनिन्-‘मैले धेरै मिहिनेत गर्छु । मैले आफ्ना लागि आफै पैसा कमाएकी छु ।’
विशेषगरि, आफ्ना न्यूड तस्बिर, कामुकता कारण किम चर्चामा छिन् । तर, उनको लोकप्रियता विश्वका महिलाका लागि प्रेरणा पनि बन्ने गरेको छ । किमले आफूले महिलाको बिषयमा बोले पनि त्यसलाई महिलावादी नै बन्न आवश्यक नरहेको बताइन् ।
For More videos Log on to Mazzako TV