विशाल र मेरिनको अनौठो माया (नयाँ म्युजिक भिडियो)

गायक सचिन राईको ‘सुगम स्टार’ एल्बममा समावेश ‘अनौठो माया हाम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा ती जनाको लव–स्टोरीलाई कथानक रुपमा निर्देशक मदन दुम्स्ले प्रस्तुत गरेका छन् । ओम प्रकाश राईको संगीत तथा हर्क साम्पाङको शब्द रहेको गीतको म्युजिक भिडियोमा रंग पत्रकार तथा मोडल विशाल राई, मनी चाम्लिङ राई र मेरिना तुम्साले अभिनय गरेका छन् । भिडियो यस्तो छ :








