राखीको कुन-कुन भागमा मोदीको फोटो ?
बलिउड आइटम गल तथा मोडल राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरको दुरुपयोग गरेकी छिन् । मोदीको तस्बिर प्रिन्ट गरेर राखीले आफ्नो पहिरन डिजाइन गरेकी छिन् ।
अमेरिकाको सिकागो शहरमा आयोजना भएको कार्यक्रममा पुगेकी राखीको पहिरनलाई लिएर अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।
राखी यस्ता किसिमका हर्कत गर्न माहिर नै छन् । राखीका यस्ता हर्कतले मिडियामा चर्चा पाएपनि उनको करिअरलाई भने अगाडि बढाउन सकेको छैन । यसैले पनि उनी विवादस्पद फन्डा अपनाएर चर्चामा आउने गर्छिन् ।
For More videos Log on to Mazzako TV