बलिउडका सफल पाश्र्व गायक मिका सिंह विवादास्पद हर्कत गर्न पछि पर्दैनन् । मोडल राखी सावन्तलाई केही समय अगाडि उनले खुलेयाम चुम्बन गरेर चर्चा पाएका थिए । अब, उनले एक अभिनेत्रीमाथि भद्दा कमेन्ट गरेर आलोचना भोगिरहेका छन् ।
diana penty
मिकाले फिल्म ‘ह्याप्पी भाग जाएगी’को गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री डायना पेन्टीमाथि भद्दा कमेन्ट गरेका हुन् । उनले डायना पेन्टी भएको भन्दै आफूलाई मिका कच्छा भनेर कमेन्ट गरे । मिकाको यो भनाइले अहिले मिडियामा चर्को आलोचना भोगिरहेको छ ।

डायनाको थरलाई उनले भित्री बस्त्रसँग तुलना गरेका हुन् । डायना अहिले मिकाको यो कमेन्टलाई लिएर रुष्ट छिन् ।

For More videos Log on to Mazzako TV