अभिनेता सलमान खान आफ्नो नयाँ फिल्म ‘ट्यूबलाइट’का लागि उत्साहित छन् । यो फिल्मलाई कविर खानले निर्देशन गर्दैछन् । फिल्मको छायांकनका लागि उनी लेह पुगेका छन् ।
salman with gf luliya
आजबाट उनले फिल्मको छायांकन पनि सुरु गरेका छन् । तर, सलमान छायांकनमा पुग्दा पनि प्रेमिकालाई भने छाड्दैनन् । प्रेमिका लुलिया वन्तुरसँग सलमान लेह पुगेका हुन् ।

उनले यहाँ फिल्मको छायांकन गर्नेछन् । मुम्बइको विमानस्थलमा सलमान अगाडि हिडेका थिए भने लुलिया बडिगाडको साथमा पछाडि थिइन् । सलमान अहिले प्रेमिकासँग जहाँ पनि एकसाथ जाने गरेका छन् । आउँदो बर्षको इदमा यो फिल्म रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV