बलिउड अभिनेता सलमान खानका भाई सोहील खानले निर्देशन गरेको फिल्म ‘फ्रिकी अली’को ट्रेलर लञ्चमा पुगेकी अभिनेत्री एमी ज्याक्सन खुबै हट देखिइन् ।
emy jackson hot
यो फिल्ममा उनले अभिनेता नवाजुद्दिन सिद्धिकीसँग रोमान्स गरेकी छिन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा वन पिसमा पुगेकी एमीको माथिल्लो भाग अधिकांश खुलेको थियो । छाला कलरको पहिरन भएमा उनले आफ्नो बक्षस्थल आधा मात्र छोपेकी थिइन् । जसकाकारण पनि क्यामेराका क्लिक उनमा पर्‍यो ।

यस्ता पहिरन नेपाली अभिनेत्रीहरुमा पनि विशेष आकर्षणमा छ । एमी बलिउडमा स्थान जमाउन कम्मर कसेर लागिरहेकी छिन् । तर, हिन्दी राम्रोसँग बोल्न नजान्ने एमीको चर्चा उनको सुन्दरता र हट फिगरकै कारणले हुन्छ ।

For More videos Log on to Mazzako TV