प्रेमिकासँग नांगो हुँदा हलिउड अभिनेता तनावमा
हलिउड अभिनेत्री केटी पेरीका प्रेमी अभिनेता ओरलैन्डो ब्लुम अहिले चिन्तित छन् । उनी चिन्तामा पर्नुको मुख्य कारण नांगो तस्बिर सार्वजनिक हुनु हो ।
प्रेमिका केटीसँग ब्लूमले केही दिन अगाडि सार्डिनियामा रोमान्स गरेका थिए । समुन्द्रमा यी दुइले रोमान्स गर्दा, ब्लूम न्यूड अवतारमा थिए ।
उनको न्यूड तस्बिर सामाजिक संजालमा व्यापक रुपमा फेलिएको छ । जसले गर्दा उनी केही निराश देखिएको अंग्रेजी अनलाइनहरुले उल्लेख गरेका छन् ।
For More videos Log on to Mazzako TV