२८ सालकी यूवतीसँग ६७ सालका नसिरुद्दिनको रोमान्स
फिल्म ‘काँची’बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री मिष्ठि फेरि एक पटक पर्दामा देखिदैछिन् । महेश भट्टले निर्माण गरेकाे फिल्म ‘बेगम जान’मा २८ बर्षकी यी यूवतीले ६७ बर्षका अभिनेता नसिरुद्दिन शाहसँग काम गर्नेछिन् ।
यो फिल्ममा विद्या बालन मुख्य भूमिका निर्वाहा गर्दैछिन् । यो फिल्मको छायांकन झारखण्डमा भैरहेको छ । आफ्नो भूमिकाको बिषयमा मिष्ठीले भनिन्-‘यो फिल्ममा मेरो भूमिकाको छायांकन सकिएको छ । यसमा मेरो मुख्य दृश्य विद्या र नसिरुद्दिनको साथमा नै छ ।’
For More videos Log on to Mazzako TV