सोनाक्षीको होलिडे मस्ती यस्तो (फोटो फिचर)
बलिउड नायिका सोनाक्षी सिन्हा यतिबेला होलिडे मनाउदैंछिन् । उनले मायामीमा आफ्नो भ्याकेसन मनाउदै गरेको तस्वीरहरु यतिबेला इन्टाग्राममा पोष्ट भएका छन् । उनीले डल्फिनसँग स्विमिङ्ग पुलमा खिचेको फोटो पोष्ट गर्दै “Just having a very mushy conversation with my new friend Ripley at the #miamiseaquarium! #somiami #lovefl #dolphinlove #mermaid” लेखेकी छिन् ।
मायामीमा उनले केही फोटोसुट पनि गरेकी छिन् । उनी यतिबेला ‘अकिरा’ र ‘फोर्स २’ मा काम गरिरहेकी छिन् ।