‘किंग खान’ शाहरुखलाई लण्डनको एक एयरपोर्टमा कसैले चिनेनन् । लण्डनको चारिंग क्रश स्टेशनमा शाहरुख आफ्नो लगेज आफै घिस्याउदै देखिएका थिए । उनको फोटो उनका एक फ्यानले खिचेर सामाजिक सञ्जालमा हालेपछि यो खबर यतिबेला निकै भाईरल भईरहेको छ । कुनै माक्स या एक्ट्रा मेकअफ बिना उनको असली चेहेरा आखिर किन मान्छेले चिनेनन् ? यतिबेला यो सबैको जिज्ञासा बनिरहेको छ ।

Shahrukh Khan 3

संसारभर चहिता बनेको शाहरुखलाई संसारको जुनसुकै एयरपोर्टमा पनि फ्यानले घेर्ने गर्छन् । तर लण्डनमा शाहरुखलाई मान्छेले किन चिनेनन् या त चिनेर पनि कसैले मतलब पो नगरेका हुन् कि ?

Shahrukh Khan 1

लण्डनमा उनी आफ्ना छोरा आर्यन खानको ग्रयाजुएशन सेरेमोनीका लागि गएका थिए । उनको साथमा उनकी पत्नी गौरी खान पनि देखिएकी थिईन् । शाहरुखले हातमा ब्याग बोकेर चुरोट पिँउदै गरेको तस्वीरहरु पनि यतिबेला इन्टाग्राममा भाईरल बन्दै छ ।

Shahrukh Khan 2

For More videos Log on to Mazzako TV