अभिनेता साहरुख खान र अभिनेत्री अनुष्का शर्मा तेश्रो पटक एकसाथ फिल्ममा देखिदैछन् । इम्तियाज अलीले निर्देशन गर्न लागेको नयाँ फिल्मका लागि साहरुख र अनुष्काको जोडी तेश्रो पटक पर्दामा देखिन लागेको हो । यसअगाडि फिल्म ‘रब ने बनादी जोडी र जब तक हे जान’मा यो जोडीलाई दर्शकले देखेका थिए ।
srk and anuska
इम्तियाजले यो फिल्मलाई व्यवासयिक बनाउन संगीतकारमा प्रितमलाई चयन गरेका छन् । प्रितम बलिउडमा व्यवसायिक गीत निर्माण गर्न खप्पिस छन् । इम्तियाजको यो फिल्म पूर्ण कमेडी शैलीमा निर्माण हुने चर्चा छ । तर, साहरुख र इम्तियाजले फिल्मको कथावस्तुका बिषयमा केही भनेका छैनन् ।

For More videos Log on to Mazzako TV