बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहलाई अदालतले जमानतमा रिहा गरेको छ । केही महिना अगाडि एक कन्सर्टको क्रममा डाक्टरलाई पिटेको आरोप उनीमाथि थियो ।

mika sing
यही बिषयमा सुनवाई भैरहेको थियो । मिकालाई अदालतले २० हजार जरिवाना र यती नै रकम जमानत तिराएको छ । जरिवाना तिरेर जमानतमा रिहा भएपछि मिकाले आफू कानुनको सधै पालना गर्ने बताएका छन् ।
मिका रिहा भएको खबर थाहा पाएपछि फ्यानको पनि राम्रै भीड लागेको थियो ।

For More videos Log on to Mazzako TV