अभिनेता ऋतिक रोशन र सुजैनले  डिभोर्स गरेको पनि केही बर्ष भैसक्यो । तर, मानिसहरु यी दुइको प्याचअप हुन लागेको चर्चा गरिरहन्छन् । यसैले सुजैनले यस्ता अड्कलबाजी नगर्न सबैलाई आग्रह गरेकी छिन् ।
sujain
उनले ऋतिकसँग कुनै खालको संझौता नगर्ने बताएकी छिन् । ट्विटरमा आफ्नो कुरा राख्दै सुजैनले ऋतिकसँगको प्याचअपको संभावनालाई पूर्ण रुपमा नकारिन् । उनले ऋतिकसँग सम्बन्ध नजोडिएपनि आफूहरु एक राम्रो माता पिता भएर रहने बताएकी छिन् । यो आफूहरुको प्राथमिकतामा रहेको सुजैनको भनाई छ ।

For More videos Log on to Mazzako TV