आफ्नो बिहेमा पुगेका अभिनेता सलमान खानलाई अभिनेत्री विपाशा वासुले बिहे नगर्न सुझाव दिएकी छिन् । सलमान जहाँ पुगेपनि बिहेको खबरमा छाउने गर्छन् । अभिनेत्री वासुले सलमान विश्वभरका यूवतीको ढुकढुकी भएकाले जहिले मन लाग्छ सोही समयमा बिहे गर्न सुझाव दिइन् । मिडियाले सलमानलाई बिहे कहिले गर्ने भनेर प्रश्न गरेका थिए ।
salman and bipasha
सलमानले भने विपाशा र उनका पति करण सिंहलाई शुभकामना दिए । साथमा उनले यो जोडी राम्रो भएको भन्दै सधैभरि एकसाथ रहन आग्रह गरे । विपाशाले शनिबार करणसँग बिहे गरेकी हुन् । करणले विपाशासँग तेश्रो बिहे गरेका हुन् ।

For More videos Log on to Mazzako TV