बलिउड अभिनेत्री प्रियंका चोपडा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा आयोजना गरेको डिनरमा सहभागी भएकी छिन् । वन पिस पहिरनमा प्रियंका विश्वकै शक्तिशाली राष्ट्रपति भवनमा पुगिन् ।

Priyanka Chopra new

उनले बाराक ओबामा र उनकी पत्नी मिचेलसँग फोटो पनि खिचाइन् । अमेरिकी राष्ट्रपतिले हरेक बर्ष ह्वाइट हाउसमा डिनरको आयोजना गर्छन् । यो ओबामाको अन्तिम डिनर पार्टी हो । प्रियंका पार्टीमा छाती खुलेको पहिरनमा पुगेकी थिइन् । हलिउडका चर्चित सेलिब्रेटी पनि सो समारोहमा सहभागी थिए ।

हलिउड फिल्मको यात्रा तय गरेपछि प्रियंकाको चर्चा चुलिएको छ ।

For More videos Log on to Mazzako TV