नेपाली फिल्मका अभिनेत्रीहरु पुग्ने धेरै कार्यक्रममा गजबका दृश्य देखिन्छन् । अझ, अभिनेत्री प्रियंका कार्की र कलाकार दीपाश्री निरौला एकसाथ भेट भए भने त के भन्ने ।
priyanka and deepa
दीपा र प्रियंका भेट भएन भने एकसाथ पहिला गाला जोड्छन् र माया देखाउँछन् । यस्तो लाग्छ यी दुइको माया पुरानो हो । यसपछि, ओठ चुच्चो पारेर तस्बिर खिचाउनु त कुनै नौलो कुरा नै भएन ।

दीपा र प्रियंका फिल्म ‘वडा नम्बर ६’मा काम गरेपछि नजिक भएका हुन् । फिल्म ‘छक्का पन्जा’मा पनि यी दुइले एकसाथ काम गरे । तर, जहाँ जहाँ यी दुई भेट हुन्छन्, चुम्बन गर्दै तस्बिर खिचाइहाल्छन् । जे भएनी गजबको छ यी दुइको दोस्ती । तर, सोच्नेले अर्कै सोचे भने ?

For More videos Log on to Mazzako TV