अभिनेत्री नम्रता सापकोटा फिल्म दुनियाँमा खासै सफल छैनन् । उनले अभिनय गरेका फिल्म खासै छैनन् । तर, उनी अहिले भने फाट्टफुट्ट फिल्ममा देखिन थालेकी छिन् ।
नम्रताको मुख्य भूमिका रहेको फिल्म ‘विरानो माया’को टिजर सार्वजनिक गरिएको छ ।
birano maya
नम्रताको साथमा फिल्ममा रोहित रुम्बा, श्रीदेव भट्टराई, दीपासा वीसी, दीनेश डीसी, माधव खरेल मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन माधवराज खरेलले नै गरेका हुन् । सावित्री अधिकारी र मिलन लामा फिल्मका निर्माता हुन् । यो फिल्म वैशाख ३१ गतेबाट प्रदर्शनमा आउनेछ ।

For More videos Log on to Mazzako TV