पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ कुमारी बनेकी छिन् । तर, कुमारी श्रृष्टीलाई अभिनेता अनमोल केसीले खुबै मन पराउँछन् । यही कथामा तयार भएको फिल्म ‘गाजलु’को ट्रेलर रिलिज भएको छ ।
anmol and shirsthi
आज काठमाण्डौमा कार्यक्रम गर्दै फिल्मको प्रतिक्षारत ट्रेलर रिलिज गरियो । यो फिल्ममा अनमोल र श्रृष्टीको लभ स्टोरी देखाइएको छ । साथमा गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेतले फिल्म अगाडि बढाउन साथ दिएका छन् । हेमराज वीसीको निर्देशनमा बनेको फिल्मलाई रोहित अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्म जेठ २८ गतेबाट अल नेपाल रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV