बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘सुल्तान’को टिजर रिलिज भएको छ । सलमान यो टिजरमा पूर्ण रुपमा सर्टलेस देखिएका छन् । फिल्मको पर्दामा कपडा खोल्न माहिर सलमानले यो फिल्ममा पनि मजैले कपडा खोलेका छन् ।
salman khan
यो फिल्म इदमा रिलिज हुने भएको छ । इद सलमानका लागि विशेष पर्वको रुपमा लिइन्छ । प्राय इदमा सलमानकै फिल्म रिलिज हुने गरेको छ । यशराज ब्यानरले यो फिल्म निर्माण गरेको हो ।

For More videos Log on to Mazzako TV