भारतीय टेलिभिजनकी चर्चित कलाकार प्रत्यूषा वेनर्जीको निधन भएपछि अहिले विभिन्न खालका समाचार सार्वजनिक भैरहेका छन् । यो विचमा उनका पे्रमी राहुलका पिताले एक नयाँ खुलासा पनि गरेका छन् । उनका अनुसार प्रत्युषाले आफ्ना माता र पिताका लागि ५० लाख ऋण लिएकी थिइन् । सोही ऋण तिर्न नसकेरी प्रत्यूषा तनावमा रहेकी थिइन् ।
pratusya aatmahatya
उनको आफ्नो व्यक्तिगत एकाउन्ट पनि थिएन । उनले कमाएको रकम सबै उनकै माता र पिताले लैजाने गरेको राहुलका पिताले आरोप लगाएका छन् । प्रहरीलाई दिएको बयान अनुसार राहुलका पिता हर्षवर्धनले आफ्नो छोरा र प्रत्युषाको बिहे हुने तयारी थियो ।

तर, जतिबेलादेखि प्रत्यूषा राँचीमा आइन्, उनमा माता र पिता भेट्न आएका थिएनन् । प्रत्यूषाले आफ्ना माता र पिताको विरुद्ध नै केस गर्न चाहन्थिन् । तर टीभीकी यी स्टारको निधनको अहिलेसम्म कुनै कारण खुलेको छैन ।

For More videos Log on to Mazzako TV