बलिउड अभिनेता इमरान हाश्मी अभिनित फिल्म ‘अजहर’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा इमरान एक क्रिकेटरको कथामा देखिएका छन् । यो फिल्मले एक क्रिकेटरको कथालाई उठान गरेको छ ।azhar promo

फिल्ममा इमरानको साथमा प्राची देसाई, नगरिस फक्री, गौतम गुलाटी, लारा दत्त मुख्य भूमिकामा छन् । यो फिल्मले अजहर नाम गरेका पात्रको क्रिकेट जीवन, उनको जीवनको कन्ट्रोभसीलाई देखाउन खोजेको छ । यो फिल्म १३ मे मा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV