हलिउड मोडलहरुलाई कसले सिकाउनुपर्छ र यस्ता उट्टपट्याङ गर्नका लागि । उनीहरु कुनै नै यस्ता चर्तिकला देखाएर चर्चा बटुल्छन्  ।
lala kent
लस भेगासमा शनिबार पुल पार्टीको आयोजना गरेकी मोडल लाला केन्टले लगाएको पहिरन हेर्ने हो भने उनी कुन हदसम्म चर्चा चाहन्छिन् भन्ने स्पष्ट हुन्छ । २५ बर्षकी यी मोडलले लगाएको पहिरनमा उनको अंगहरु स्पष्ट देखिएका थिए । तल विकिनी साइजको पहिरन लगाएकी मोडलले पछिल्लो भाग पुरै खुला राखेकी थिइन् ।

For More videos Log on to Mazzako TV