बक्षस्थल ठूलो भन्ने कुरामा यीनलाई कसले भेट्ने ?
जब इन्टरनेटमा बक्षस्थल ठूलो भएको बिषयमा चर्चा हुन्छ, एक मोडलको नाम सधै अगाडि आउँछ । उनी हुन्, प्लेब्वाई म्यागेजिनमा आफ्नो तस्बिर खिचाइसकेकी मोडल लिन्ड्से पेलासको नाम अगाडि आउँछ । उनको ब्राको साइज पनि अत्याधिक छ । उनले आफ्नो इन्स्ट्राग्राममा यस्तै उत्तेजक तस्बिर राख्छिन् । जहा“ उनको ठूलो बक्षस्थललाई ब्राले छोप्न सकेको हुँदैन ।
२४ बर्षकी यी मोडल आफ्नो आकर्षक शरीर भएकोमा दंग छिन् । उनले आफ्ना हरेक प्रकारका तस्बिर पोष्ट गर्ने गरेकी छिन् । उनले पेन्टी देखिएका, विकिनी लगाएका, न्यूड, क्लिभेज देखिएका तस्बिर इन्टरनेटमा राख्ने गरेकी छिन् ।