सन्नीले पोर्नको बिषयमा प्रश्न सोध्नेलाई थप्पड हानिन्, अहिले के भन्दैछिन्
फागू पूणिर्माको दिन गुजरताको एक बीचमा बलिउड अभिनेत्री सन्नी लियोनी पुगेकी थिइन् । सन्नीलाई सोही कार्यक्रममा एक जना व्यक्तिले पत्रकार भन्दै पोर्नसँग जोडिएको प्रश्न सोधेका थिए । सन्नीले यो प्रश्नको जवाफ नदिएर स्टेजबाट ओर्लिएर ती व्यक्तिलाई थप्पड हानेकी थिइन् ।
हालै मात्र एक कार्यक्रममा यस बिषयमा सोधिएको प्रश्नमा सन्नीले गल्ती नगरेको उनका पति डेनियलको भनाई छ । सन्नीले जे गरिन् सही नै गरिन् भन्दै डेनियलले यो बिषयमा कुनै उजुरी नदिने बताए ।
सन्नीले अब आफूले गुजरात जानु अगाडि धेरै पटक सोच्ने पनि बताइन् । उनले सो कार्यक्रममा त्यसपछि कुनै पनि पत्रकारको प्रश्नको जवाफ दिइनन् ।
For More videos Log on to Mazzako TV