केलीको पहिरन सुटिङमै यस्तो
अभिनेत्री केली रोहबाले फिल्म ‘वेवाच’को छायांकनको क्रममा रातो पहिरनमा आफूलाई हट रुपमा प्रस्तुत गरिन् । सुरक्षागार्डको वरिपरि घेरिएकी केलीले लगाएको रातो पहिरन खुबै खुलेको थियो । अर्ध बक्षस्थल देखिने गरि केलीले लगाएको रातो पहिरनले उनको तल्लो भाग पनि गतिलो तबरले छोेपेको थिएन ।
केलीले मन्ध मुस्कान दिदै फिल्म सेटमा आफ्नो कामुक उपस्थिती जनाइन् । वरिपरि फिल्मको यूनिट पनि प्रशस्तै थिए ।