आखिर यी अभिनेत्रीलाई ऋचा शर्माको गाला किन यति धेरै मन प¥यो, जसकाकारण उनले लिपिष्टिकको डोब नै लाग्ने गरि उनको गाला चुमिदिइन् । आखिर ऋचाको गालामा यस्तो शक्ति के थियो, जसका कारण यी अभिनेत्रीलाई उनको गालामा चुमिरहन मन लाग्यो ।

richa and shikha kiss
फिल्म ‘जंगे’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै दृश्य देखिएको थियो । फिल्म क्षेत्रमा आएको लामो सयमसम्म भैसक्दा पनि खासै चर्चा नपाएकी अभिनेत्री दीपशिखा शाहीले अभिनेत्री ऋचा शर्माको गालामा यसरी चुमिन् कि, उनले लगाएको लिपिष्टिकको डोब नै ऋचाको गालामा बस्यो । यसपछि, पत्रकारको अगाडि ऋचा केही असहज देखिइन् ।

richa and shikha hot
shikha kiss and richa
संभवत, उनको गालामा बसेको डोबले  गसिप बजारमा अर्कै अर्थ लेला भन्ने डर थियो, ऋचालाई । यसैले, उनले असहज मानेपछि शिखाले आफै त्यो डोब पुछिदिएकी थिइन् ।

फिल्मको पर्दामा ऋचाले अभिनेता सुशान्त मैनालीसँग बोल्ड दृश्य दिएपनि रियल लाइफमा भने उनीसँग अभिनेत्री बोल्ड बन्न पुगिन् ।

For More videos Log on to Mazzako TV