२ सन्तानकी आमा, तर खुल्छ यसरी बक्षस्थल
किम कार्दशियन कुनै हलिउड अभिनेत्री भन्दा चर्चित छिन् । किमले लगाउने पहिरनदेखि उनको फेसन स्टाइलको चर्चा विश्वभर नै हुन्छ । केही महिना अगाडि मात्र दोश्रो सन्तानलाई जन्म दिएकी किम फेरि आफ्नो पुरानै फिगरमा आइसकेकी छिन् ।
लेस नभएको ब्रामा एक कस्मेटिक क्लिनिकमा पुगेकी किमको क्लिभेज स्पष्ट देखियो । उनी फेसन गर्न, हट सेसन गर्न र न्यूड फोटो खिचाउन नै लाज मान्दिनन् । लेस नभएको ब्रा भएका कारण पनि उनको बक्षस्थलले पहिरनबाट ठाउँ छाड्यो । किमलाई हेर्दा लाग्दैनथ्यो किन उनी २ सन्तानकी आमा हुन् ।
For More videos Log on to Mazzako TV