जब अभिनेत्री कंगना रनौटले अभिनेता ऋतिकलाई आफ्नो पूर्व प्रेमी भन्दै चर्चा पाउनका लागि आफ्नो वरिपरि घुमेको आरोप लगाइन् यसपछि यी दुइविच लडाई सुरु भएको हो ।
अहिले यी दुइको लडाइले मिडियामा चर्चा पाइरहेको छ ।kangana and ritik

कंगनाले आफूलाई विवादमा तान्न खोजेको भन्दै ऋतिकले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । अब, कंगनाले पनि २२ पेज लामो नोटिस पठाउँदै ऋतिकलाई जवाफ दिन भनेकी छिन् । अहिले यी दुई पूर्व जोडीको लडाइले बलिउड तातेको छ ।

दुबैका वकिलले मामला साम्य हुने कुनै छाटकाट नभएको बताएका छन् । अहिले यी दुइले एक अर्कालाई मानसिक विरामीको आरोप समेत लगाउन थालेका छन् । कंगनासँग नजिक भएकै कारण ऋतिकको घरवार विग्रिएको पनि चर्चा छ ।

For More videos Log on to Mazzako TV