२८ बर्षकी चर्चित अभिनेत्री जर्गी पोर्टर अहिले जीवनको नयाँ आयाम सुरुवात गर्न खोज्दैछिन् । उनले बिहिबार मात्र आफ्नो साथीलाई छाडेकी थिइन् । यसैले पनि अब उनी जीवनको नयाँ यात्रा सुरु गर्न खोज्दैछिन् ।hot

आफ्नो ४ महिना लामो प्रेमबाट विश्राम लिएकी जर्गी अब आफ्नो हुनेवाला साथी रोमान्टिक र खराब दिमाग नभएको हुनुपर्ने बताउँदैछिन् । उनलाई लाग्छ कि उनको जीवनमा कुनै पनि राम्रो मानिस आफै आउँछ, खोजीरहनु पर्दैन ।

For More videos Log on to Mazzako TV