बलिउड अभिनेत्री प्रियंका चोपडाको सुन्दरताको त विश्व नै दिवाना छ । उनको मुहार आखिर यती चम्किलो र आकर्षक किन छ भन्नेहरु पनि छन् । हालै मात्र प्रियंकाले एक अमेरिकी पत्रिकासँग आफ्नो सोन्दर्यको राज खुलाएकी छिन् । उनले सुन्दर देखिनका लागि दैनिकजसो प्रयोग गर्ने विधी खुलाएकी छिन् ।
priyanka chopra
विश्वका उच्चस्तरिय ब्रान्ड प्रयोग गर्ने प्रियंकाको ब्यूटीका लागि मात्र ८० हजार खर्च हुने गरेको छ । यसैले पनि अभिनेत्री चोपडाले राम्री बन्न प्रयोग गर्ने कस्मेटिक धेरैका लागि सपनाको कुरा बन्न सक्छ । उनले दैनिक मसाज र फेसियल पनि गर्ने बताइन् ।

For More videos Log on to Mazzako TV