फागुन १४ गते चल्ने भनिएतापनि चलचित्र विकास बोर्डमा नै अड्किएपछि रिलिज हुन नसकेको फिल्म च्याम्पिएन अब फागुन २८ बाट चल्ने भएको छ । निर्माता कृष्ण पोख्रेलका अनुसार फिल्म रिलिजका लागि आउँदो शुक्रबार वितरकले हल मिलाएका छन् ।
dikpal-and-majita
वीवी फुयाँलको निर्देशनमा तयार भएको यो फिल्ममा दीकपाल कार्की र मञ्जिता केसी मुख्य भूमिकामा छन् । फिल्मले क्रिकेटको बिषयलाई उठान गरेको छ ।

अर्को साता फिल्मले कती हल पाउने हो एकिन भएको छैन । तर, निर्माता पोखरेल भने फिल्म लगाउने तयारीमा लागेका छन् ।

For More videos Log on to Mazzako TV