जोर्डीकाे बक्षस्थल धानेन व्राले
अष्ट्रेलियामा अहिले मौसम खुलेको छ । जसले गर्दा पनि मोडल, अभिनेत्रीदेखि रियालिटी स्टारहरुलाई आफ्नो हट जवानी देखाउने मौका मिलेको छ ।
यसमै पर्छिन्, रियालिटी स्टार जोर्डी शो । जसले सिड्नीमा आफ्नो आकर्षक बक्षस्थल शो गर्दै मस्ती गरिन् ।
निलो विकिनीमा देखिएकी जोर्डीले कसैको प्रवाहा नगरि मस्ती त गरिन्, तर उनको व्राले नधानेको बक्षस्थल क्यामेरामा खिचेका छन्, फोटोग्राफरले ।